काठमाडौँ, २२ वैशाख । संवैधानिक निकायका प्रमुखको नियुक्त तथा पदपुर्तिका बिषयमा छलफल गर्न संबैधानिक परिषदको बैठक आज बस्दैछ । परिषदको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने बिषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौँ, २२ वैशाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आजदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
- Videos
- Audio
- Photos
-
Sagar Thapa's winning free kick goal against Bangladesh in SAFF Championship 2011, India
OTHER VIDEOS
- More >>
पाँचथर, २२ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अङ्गका प्रमुखहरु राजनीतिक पार्टीहरुकाविरुद्ध भाषणबाजी गरिरहेको आरोप लगाउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँचथर शाखाले आज आयोजना
काठमाडौँ, २२ वैशाख । बिभिन्न संगठनहरुले आह्वान गरेका बन्दका कारण आज देशका बिभिन्न भागको जनजीवत प्रभावित भएको छ । संघिय लिम्बुवान राज्य परिषदले पुर्वका नौ जिल्ला बन्द गरेको छ भने राष्ट्रिय मधेश समाजवादी पार्टीले बाराको कलैया तथा कैलालीका शैक्षिक संगठनहरुले लम्की बजार बन्द गराएका छन् ।
काठमाडौं २२ वैसाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ ।
- Business
- Sports
- Crime
-
आजबाट दैनिक ८ घन्टा लोडसेडिङ मात्रै
-
काठमाडौं २२ वैसाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ ।
-
काठमाडौँ, १८ बैशाख । नेपालमै पहिलो पटक राष्ट्रिय कफि महोत्सव हुने भएको छ । नेपाल कफि व्यवसायी महासंघ र जिल्ला कफि व्यवसायी संघको आयोजनामा आज स्याङजाको पुतलीबजारमा महोत्सब हुने भएको हो ।
“युवा शक्तिलाई कफि खेतीमा लगाई स्थानीय स्तरमै स्वरोजगार सिर्जना गरौं,
-
- More >>
-
एसीसीमा नेपालले कतारको सामना गर्दै
-
काठमाडौँ, २२ वैशाख । मलेशियामा जारी एसीसी यु १९ एलिट कपको दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । कतारलले दिएको ९४ रनको झिनो लक्ष्य नेपालले १० ओभर ५ बलमा १ विकेट गुमाउदै भेट्टयो । नेपालका लागि अमित श्रेष्ठले नटआउट रहदै सर्वाधिक ७० रनको योगदान गरे ।
-
काठमाडौँ, २२ वैशाख । नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा पुग्न सफल भएको छ । डिभिजन ३ अन्तगरत हिजो भएका खेलमा नेपालले इटलीलाई र बर्मुडाले अमेरिकालाई भारी अन्तरले हराएपछि नेट रनरेटका आधारमा नेपालले डिभिजन २ मा स्थान बनाएको हो ।
-
- More >>
-
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
-
काठमाडौँ, २२ वैशाख । गोर्खाको भुम्लिचोकमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ । गएराती साढे ८ बजे सडक छेउमा रोकीराखेको ना ३ त ७१५४ नम्बरको ट्याक्टर सडक बाट अन्दाजी ५० मिटर तल खस्दा स्थानिय ४० बर्षिय भिम बहादर चेपाङको घटनास्थल मै ज्यान गएको हो ।
-
वीरगन्ज, २२ फागुन । वीरगन्ज प्रहरीले भन्सार छली भारततर्फ लाँदै गरेको अवस्थामा ५० क्विन्टल अवैध सुपारी मंगलबार बरामद गरेको छ । भिस्वा तथा सबैठवाको बीचमा रहेको सिकटा नदी किनारमा ट््याक्टरमा लोड गरिएको अवस्थामा ५० क्विन्टल सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।
-
- More >>
- English News
- NRN Activities
-
ओबामा ग्वान्टानामो बन्दीगृह बन्द गर्ने पक्षमा
-
काठमाडौँ, १८ बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्यूबाको ग्वान्टानामो बन्दीगृह बन्द गराउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिना अभियोग लामो समयदेखि जेलमा राखिएको भन्दै बन्दीहरुको भोकहडताल चलिरहेका बेला ओबामाको यस्तो भनाई आएको हो । ह्वाईट हाउसमा सञ्चारकर्मीसंग कुरा गर्दै ओबामाले बन्दीगृह अमेरिकाको मुलभूत सिद्धान्तको विरुद्ध र अमेरिकी हितका विरुद्ध रहेको टिप्पणी गर्नुभयो ।
-
- More >>
-
भेनेजुयलाका राष्ट्रपति ह्युगे चावेजको निधन
-
भेनेजुयला, २३ फागुन । भेनेजुयलाका राष्ट्रपति ह्युगे चावेजको निधन भएको छ । ५८ वर्षीय चावेजको क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो । केही दिन अघि मात्रै क्युवामा क्यान्सरको उपचार गराएर स्वदेश फर्कनु भएका चाभेजको सैनिक अस्पतालमा उपचारकै क्रममा निधन भएको भेनेजुयलाका उपराष्ट्रपति निकोलस मदुरोले घोषणा गर्नु भएको हो ।
-
- More >>
काठमाडौं : १८ औं मिस नेपाल हुन सफल भइन थापाथली काठमाडौंकी इशानी श्रेष्ठ। ताजसंगै उनले वेस्ट वाकको ताज समेत पहिरिन सफल भइन। मिस नेपाल घोषित भएपछि आशु खसाल्दै भनिन्, ‘मेरो सानैदेखिको सपना आज आएर पुरा भएको छ। यो विजयले मलाई एकदकै खुसी थपिदिएको छ।’
काठमाडौं ।चर्चित वेलायती व्यन्ड डीप पर्पलले नेपालमा कन्सर्ट नगर्ने भएका छन्। शनिवार दशरथ रंगशालामा हुने भनिएको भव्य कन्सर्टमा उनीहरुको अनुपस्थिती हुने भएपछि कन्सर्ट रद्ध भएको हो। आयोजकमध्ये ओडिसी इन्टरटेन्टका सिइओ सिमान्त गुरुङले भने, ‘बुधवार आउने निश्चित भएको थियो। तर नेपालमा हुने पटकपटकको बन्दले आउन नसक्ने जनाएपछि कार्यक्रम तालिका सार्नुपयो।’ श्रोतका अनुसार टिकेट विक्री नभएपछि तत्काललाई कन्सर्ट सार्नुपरेको जनाएको छ।
More »
दिल्ली । नायिका प्रियंका चोपडा र साहरुख बिचको सम्बन्धले मिडियामा लामै समय चर्चा पायो । तर अहिले नायिकामा प्र चोपडा र साहरुखको दुरी टाढा भएको बताइएको छ । बलिउड नायक साहरुख बारम्बार नायिकाको कारणले संचारमाध्यमा छाइरहेका हुन्छन् ।प्रियंका टाढिएपछि नायिका दीपिका पादुकोण साहरुखसँग नजिकिएको स्रोतले दावी गरेको छ । दीपिकाले यसबारेतिक्रिया दिदै भनेकी छिन्,
More »
काठमाडौ । काठमाडौको पशुपतिनाथबाट हिडेरै सगरमाथा चढ्ने तयारीमा रहेका छन् नायक अर्जुन कार्की । पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने स्रोतले बताएको छ ।
More »
- Birthdays
- Important Sites
- Blog
-
मलेसिया आएको अठारौ दिनमै वाडाले दुई औला गुमाए
-
मलेसिया, १६ फागुन । विदेश गएर रोजगारी गरी आफनो आर्थिक अवस्था सम्पन्न पार्ने सपना वनाएर मलेसिया आएका एक युवाले मलेसिया आएर काम थालेको अठारौ दिनमै दाहिने हातका दुई औला गुमाउन पुगेका छन । धादिङ जिल्ला चैनपुर ८ घर भएका भोटे बाडाले दाहिने हातका दुई औला गुमाउन पुगेका हुन ।
-
- More >>
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।





















