जेबी पुन मगर केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ । 'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फेक्ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् ।
- युवराज घिमिरे प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई सिद्धान्ततः र व्यवहारमा निषेध गर्छ भने त्यो हो 'निषेध' या 'बहिस्कार' को राजनीति। तर दुर्भाग्य नेपालको विगत ४ वर्षको राजनीतिक अभ्यासमा 'प्रजातन्त्र' लाई निषेध गरेर 'लोकतन्त्र' मा जाने वाचा त्यसबेलाका सात दल र माओवादीले गरेका छन्।
करिब ७८ प्रतिशत नेपालीको जीविकोपार्जनको मुख्य पेशाका रूपमा कृषि रहेको छ । बहुसंख्यक जनता कृषि पेशामा आश्रति भएकै कारण हाम्रो देशले कृषि प्रधान देशको पगरी भिर्न पाएको हो ।
- हरि अधिकारी अर्थसचिव रामेश्वर खनालले किन राजिनामा दिनुपर्यो ? भन्ने प्रश्नको उत्तर खुल्न थालेको छ । अर्थ र राजस्व प्रशासन क्षेत्रका अनुभवी र क्षमतावान् ती वरिष्ठतम सचिव नेकपा एमाले-एमाओवादीको गठबन्धन प्रशासनले डिजाइन गरेको पूरक बजेट ल्याउने प्रस्तावका बाटामा तगारो बनेर उभिएका कारण नै सिंहदरबारबाट बाहिरिन बाध्य भएका हुन् भन्ने अनुमान सही साबित भएको छ ।
विमेजको 'गन्तव्यन्त' नामक लघुकृतिले मानव जीवनको हालसम्म सुल्भिmन नसकेको रहस्यको विशालतम क्षितिज उघार्ने प्रयास गरेको छ । थाहा छैन विमेज केा हुन् र उनी आम नेपालमाझ कति परिचित छन् तर उनको खोज सत्याणु दर्शन, जो विमेज दर्शनको नामले हामीमाझ आएको छ, ले भने मानव जीवन कहाँबाट आएको छ, किन आएको छ र कता जाँदैछ भन्ने कुरालाई भने राम्रै दिग्दर्शन गराएको छ ।
अरब आन्दोलनले ट्युनिसियाका राष्ट्रपति जिने अल-अविदिने बेन अलीलाई देश छाडेर साउदी अरबको शरणमा पुग्न बाध्य बनायो, र उनलाई राजनीतिक शरण दिन हिच्किचाएको प|mान्सले उनका कतिपय नातेदारलाई भने स्वीकार गरेको छ ।
पत्रकारिता तथा सञ्चार माध्यमले विश्वव्यापीरूपमै राज्यसत्ताको चौथो अङ्गको मान्यता पाएका छन् । पत्रकारिताको समाजमा बढ्दो भूमिका र जिम्मेवारी, जनताका आवाजको माध्यम, जनता र राज्यसत्ता बीचको मध्यस्थताको भूमिका, शासकहरूलाई गर्ने खवरदारी, जनतामा सूचना, शिक्षा र जानकारीको द्रुततर प्रवाह र लोकतान्त्रिक समाज निर्माणमा यसले खेलेको भूमिका आदिले राज्यको चौथो अङ्ग भनिएको हो ।
सरकारले नेपाल पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक स्वदेश भित्र्याउने अभियान चलाईरहेका बेला पर्यटक भित्र्याउन सक्ने एउटा उत्कृष्ट गन्तव्यका रुपमा सुदुर पुर्वी जिल्ला ताप्लेजुङलाई लिन सकिन्छ । ८ हजार ५ सय ८६ मिटर अग्लो बिश्वकै तेस्रो हिम शिखर कन्चनजंघा, ७ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु, बिश्वकै सबैभन्दा लामो हिम नदीहरुमध्येको एक ब्लु यालुङ, हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिने पाथिभरा मन्दीर, छिमेकी जिल्ला पांचथरको सिमा जोड्ने तिम्बुङ पोखरी आन्तरिक एबम् वाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुन्
प्रा.डा. सुरेन्द्र के.सी. तीन वर्षअघि ऐभिन्यूज टेलिभिजनले प्रधानमन्त्रीहरूको शृङ्खलाबद्ध नामावली विषयमा यस पङ्क्तिकार निवासमै एउटा साक्षात्कार गरेको थियो । त्यो सन्दर्भ भर्खरै मात्र प्रधानमन्त्रीको पदबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजिनामा दिइसकेको र माधव नेपाल प्रधानमन्त्रीमा नियुक्ति भइसकेको अवस्था थियो । सो सम्बन्धमा उक्त टिभीले एउटा विस्तृत समाचार प्रसारण गर्ने भएको थियो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


