क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
लसएन्जलस । पारदर्शी मोबाइल फोन आउने हल्ला यतिखेर प्रविधि मञ्चमा चलिरहेको बेला लसएन्जलसमा पारदर्शी कम्प्युटर नै प्रदर्शन भएको छ । लसएन्जलसमा भइरहेको टेक्नोलोजी, एजुकेसन एण्ड डीजाइन (टीइडी) कन्फरेन्समा प्रविधि ल्याब एमआइटी र माइक्रोसङ्खट एप्लाइड साइन्सले स्पेश टप थ्रीडी कम्प्युटर प्रदर्शन गरेका छन् ।
बजारमा सबै भन्दा सस्तो दामको ट्याब्लेटको पनि सात हजार हाराहारी मुल्य पर्छ । तर भारतमा भने विद्यार्थीलाई अध्ययनका लागि जम्मा २५ भारतीय रुपैंया अर्थात् नेपाली ४० मा नै ट्याब्लेट दिने योजना सुरु भएको छ ।
चर्चित सामाजिक सञ्जाल फेसबुकले आत्महत्या गर्नेहरुलाई जोगाउने भएको छ । आत्महत्याबारेका बिचार व्यक्त गर्ने वा त्यस्तो इच्छा देखाउँदै इन्टरनेटमा सर्च गर्नेहरुलाई सामाजिक सञ्जाल मार्फत सहयोग गर्न फेसबुकले नयाँ फिचर सुरु गरेको छ ।
विराटनगर, २७ काित्तक । सुचना प्रविधिको महाकुम्भको रुपमा चिनिने क्यान इन्फोटेकको पूर्वाञ्चल संस्करण विराटनगरमा हुने भएको छ । क्यान मोरङको आयोजनामा पुष ८ गते देखि ११ गतेसम्म क्यान इन्फोटेक मोरङको नाममा विराटनगरको जैन भवनमा इन्फोटेक हुन लागेको हो ।
सन् २०१० अप्रिल ३ विश्वको सूचनाप्रविधि क्षेत्रमा नयाँ तरङ्ग लिएर आएको थियो । त्यस दिन अमेरिकी कम्पनी 'एप्पल इङ्क'का अध्यक्ष तथा तत्कालीन कार्यकारी प्रमुख स्टीभ जब्सले सिलिकन भ्यालीमा आयोजित एक कार्यक्रममा 'आइप्याड वन' हातमा लिँदै डेक्सटप कम्प्युटरको युग समाप्त हुन लागेकोतर्फसङ्केत गरेका थिए ।
विष्णु पोखरेल काठमाडौं । ग्राहकको आकर्षण लिक्युड कि्रस्टल डिस्प्लेएलसिडी मोनिटरतर्फ वृद्धि हुँदै गएपछि नेपालमा पनि क्याटहोड रे ट्युबस्सिआरटी मोनिटरको बिक्री घटेको छ
नेपालभर टेलिफोन र मोबाइल प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख १९ हजार ५५६ रहेको नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गर्यो ।
लेजर किरण आविस्कार गरिएको करिब ५० वर्षपछि पहिलो पटक एन्टिलेजर विकास गरिएको छ । अमेरिकाको यल विश्वविद्यालयका अनुसन्धानकर्ताले एन्टिलेजर बनाएका हुन् । लेजर प्रकाशका दुई बीम विपरीत दिशाबाट आएर एकआपसमा ठोक्ँिकदा दुबैको प्रभाव समाप्त हुने परीक्षणमा सिद्ध भएको छ ।
ढुसी के हो ? नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ''ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी'' भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


