भेनेजुयला, २३ फागुन । भेनेजुयलाका राष्ट्रपति ह्युगे चावेजको निधन भएको छ । ५८ वर्षीय चावेजको क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो । केही दिन अघि मात्रै क्युवामा क्यान्सरको उपचार गराएर स्वदेश फर्कनु भएका चाभेजको सैनिक अस्पतालमा उपचारकै क्रममा निधन भएको भेनेजुयलाका उपराष्ट्रपति निकोलस मदुरोले घोषणा गर्नु भएको हो ।
कलाकार र कलाप्रेमिको लागि खुसीको कुरा बिदेशमा हाम्रो नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्नको साथ साथै कलाकारहरुको प्रतिभालाई अन्तराष्ट्रिय पहिचान दिलाउनका लागि अन्तराष्ट्रिय कलाकार मन्चको गठन क्र्ममा युरोपिएन महाशाखा हुँदै छिमेकी राष्ट्रहरुमा राष्ट्रिय स्तरको कमिटीहरु गठन भई सकेको कुरा अवगत गराउदै हाम्रो जर्मनिमा पनि कमिटि खोलिनु पर्ने देखिएको छ |
-भाष्कर अर्याल ग्लास्गो । स्कटल्याण्डस्थित नेपालीहरुको क्रियाशील संस्था अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर(ONCW)को संयोजनमा अगस्ट १ तारिख सोमवार ग्लास्गो शहरमा 'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल'को आयोजना गरियो ।
मलेसिया । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको एक कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले सोमवार आठ घण्टा कामकाज रोकि पुन काममा फर्किएका छन ।काजागमा रहेको टाईचन कम्पनीमा कार्यरत करीव एक सय तीस नेपालीले सोमवार विहान आठ वजे देखि वेलुका पाचँ वजेसम्म कामरोकि आन्दोलन उत्रिएका हुन ।
काठमांडौ, ३० बैशाख । पाकिस्तानको खैवर पख्तूख्वाह प्रान्तमा आज भएको शक्तिशाली बम बिष्फोटनमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बिष्फोटनमा ५० भन्दा बढी घाईते भएको बिबिसी हिन्दी अनलाइनले जनाएको छ ।
रामचन्द्र नेपाल क्वालालाम्पुर, २१ चैत । पर्यटन वर्ष २०११का सदभावदुत मिन वहादुर शेरचनलाई मलेसियास्थीत नेपाली दुतावासले स्वागत तथा सम्मान गरेको छ ।
काठमांडौ, १९ चैत्र । अफगानिस्तानको मजार ए सरिफस्थित राष्ट्रसंघिय कार्यालयमा आक्रोशित मुस्लिमहरुले शुक्रबार गरेको सांघातिक आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको छ ।
रामचन्द्र नेपाल क्वालालम्पुर ( मलेसिया) १६ चैत । जोहोरको कुलाइजयामा एक नेपालीको अज्ञात् समूहले हत्या गरेको छ । विलिनियम प्लाष्टिक कम्पनीमा कार्यरत सिसौतिया९२, सर्लाही घर भई सो कम्पनीमा कार्यरत चन्द्रीका प्रसाद यादवको मंगलबार राती अज्ञात् समूहले हत्या गरेको हो ।
रामचन्द्र नेपाल क्वालालाम्पुर । नेपाली दुतावास मलेसिया, गैर आवासिय नेपाली संघ तथा नेपाल पत्रकार महासंघको सयुक्त आयोजनामा आईतवार जोहोरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
रामचन्द्र नेपाल क्वालालम्पुर, ७ चैत । नेपाली दुतावास मलेसिया,गैर आवासिय नेपाली संघ तथा नेपाल पत्रकार महासंघ मलेसियाको सयुक्त आयोजनामा आईतवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पेनाङको नेपाल चौतारी रेष्टुरेष्टको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा करीव ५० जना नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


