काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।
प्रकाश सायमी यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन् उता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्
माडौ, २६ असोज । बुधबार साँझ हृदयाघातबाट निधन भएका वरिष्ठ माक्र्सवादी चिन्तक गोविन्द भट्टको पार्थिब शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागी नेपाल प्रज्ञापतिष्ठानमा राखिएको छ ।

गौरी मल्ल बर्षौ पछि आज एकपटक फेरि , अतित लाइ पुनर्जागरण गर्दै छु , लाग्छ , कसैले उपन्यासको अन्तिम पृष्ठबाट मुख्य पृष्ठ सम्म पल्टाउदैछ फरर र र र ।।।।।
के हो भन्थे जिन्दगि जताततै खालि रैछ ।दुख पर्दा शत्रुले बजाउने तालि रैछ ।कसैलाई ज्यान जाने गरी माया गर्दापनि आखिर जिवन त्यहि मायाले गरिदिने गालि रैछ् ।फुलझै पनि वगैचामा फुल्छु भन्ने थियो मनमा तर यो जिवन फूललाई कुनै एउटा मालि रैछ ।
काठमाडौं, ११ श्रावण । जलविद्युत विकासमा लगानी विस्तारका लागि गठित जलबिद्युत लगानी तथा विकास कम्पनि उदघाटन गरेको छ । प्रधामनन्त्री झलनाथ खनालले राजधानीमा आयोजित एक समारोहबीच कम्पनिको उदघाटन गर्नु भएको हो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।