June 19 Wednesday, 2013
Site  
NEWS » Business
आजबाट दैनिक ८ घन्टा लोडसेडिङ मात्रै

काठमाडौं २२ वैसाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ ।

आज देखि कफि महोत्सव

काठमाडौँ, १८ बैशाख । नेपालमै पहिलो पटक राष्ट्रिय कफि महोत्सव हुने भएको छ । नेपाल कफि व्यवसायी महासंघ र जिल्ला कफि व्यवसायी संघको आयोजनामा आज स्याङजाको पुतलीबजारमा महोत्सब हुने भएको हो । “युवा शक्तिलाई कफि खेतीमा लगाई स्थानीय स्तरमै स्वरोजगार सिर्जना गरौं,

जापान फेयर नेपालमा आज हुँदै

काठमाडौं १६ चैत्र : जापान पढ्न जान चाहने नेपाली विद्यार्थी, तिनका अभिभावकलाई जापानको बारेमा जापानीहरूबाटै जानकारी दिन जापान फेयर इन नेपाल आज काठमाण्डौमा आयोजना हुदैछ ।

महानगरमा वैशाखबाट डिजिटल नक्सा

काठमाडौं,९ चैत । काठमाडौं महानगरपालिकाले आगामी १ वैशाखबाट सबै नक्सा कम्प्युटरकृत प्रणाली (डिजिटल सिस्टम)बाट स्वीकृत गर्ने भएको छ । महानगर क्षेत्रभित्रका घर तथा भौतिक संरचनाको निर्माणका लागि नक्सा बनाउँदा र पास गर्दा डिजिटल पद्धति अपनाउन लागिएको हो ।

व्यावसायिक माछापालनमा जोड

काठमाडौं । अन्न उत्पादनका साथै व्यावसायिक पशु एवम् माछापालनलाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा कृषि क्षेत्रका जानकारहरूले जोड दिएका छन् ।

सार्वजनिक विदामा पनि तेल वितरण

काठमाडौं, २७ फागुन । लगातार दुई दिनको बन्दको कारण तेल वितरण गर्न नसकेको नेपाल आयल निगमले सार्वजनिक विदा परे पनि तेल वितरणलाई निरन्तरता दिने भएको छ । ट्यांकर चालकको हड्ताल र बन्दको कारण तेल आपुर्ति ठप्प भए पछि निगमले सार्वजनिक बिदामा समेत तेल वितरण गरेको हो ।

कृषिमा निराशाको संकेत

काठमाडौं, २६ फागुन । कृषिमा कर्जा प्रवाह गर्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकाले नेपालको कृषि क्षेत्रमा निराशाको सङ्केत बढ्दै गएको छ । नीतिनिर्माण तहमा बस्ने जो कोही वा सम्बन्धित क्षेत्रका अन्य विज्ञले पनि कृषि क्षेत्रलाई बढवा दिनुपर्छ भने पनि व्यवहारमा लागू हुन सकेको छैन ।

अन्तराष्टिय ब्यापार मेला जारी

काठमाडौं, २६ फागुन । नेपाललाई अन्तराष्ट्रिय जगतमा एउटा ब्रान्डिङका रुपमा प्रबद्र्धन गर्ने उदेश्यले सुरु नेपाल अन्तराष्टिय ब्यापार मेला शनिबार दोश्रो दिन पनि जारी छ ।

राजधानीमा न्यूनतम भाडा १५

काठमाडौं, २६ फागुन । सरकारले बढाएको सार्वजनिक सवारी साधनको नया भाडादर शुक्रबार देखि लागू भएको छ । वैज्ञानिक भाडादरलाई असर पार्ने पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फीति, पाटपुर्जा र श्रमिकको ज्यालालगायत तत्वको बृद्धिको आधारमा नया भाडा बढाई कार्यान्वयनमा ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक विदा परे पनि तेल वितरण

काठमाडौं, २५ फागुन । लगातार दुई दिनको बन्दको कारण तेल वितरण गर्न नसकेको नेपाल आयल निगमले शुक्रबार सार्वजनिक विदा परे पनि तेल वितरण गरेको छ । ट्यांकर चालकको हड्ताल फिर्ता भएपछि पनि बन्दको कारण तेल वितरण हुन नसकेकोले आयल निगमले सार्वजनिक बिदा भए पनि तेल वितरण गरेको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54  [Next]  [Last]
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank