May 19 Sunday, 2013
Site  
NEWS » Entertainment
इशानी भइन् मिस नेपाल

काठमाडौं : १८ औं मिस नेपाल हुन सफल भइन थापाथली काठमाडौंकी इशानी श्रेष्ठ। ताजसंगै उनले वेस्ट वाकको ताज समेत पहिरिन सफल भइन। मिस नेपाल घोषित भएपछि आशु खसाल्दै भनिन्, ‘मेरो सानैदेखिको सपना आज आएर पुरा भएको छ। यो विजयले मलाई एकदकै खुसी थपिदिएको छ।’

रोकियो कन्सर्ट नेपाल आएनन् डिप पर्पल

काठमाडौं ।चर्चित वेलायती व्यन्ड डीप पर्पलले नेपालमा कन्सर्ट नगर्ने भएका छन्। शनिवार दशरथ रंगशालामा हुने भनिएको भव्य कन्सर्टमा उनीहरुको अनुपस्थिती हुने भएपछि कन्सर्ट रद्ध भएको हो। आयोजकमध्ये ओडिसी इन्टरटेन्टका सिइओ सिमान्त गुरुङले भने, ‘बुधवार आउने निश्चित भएको थियो। तर नेपालमा हुने पटकपटकको बन्दले आउन नसक्ने जनाएपछि कार्यक्रम तालिका सार्नुपयो।’ श्रोतका अनुसार टिकेट विक्री नभएपछि तत्काललाई कन्सर्ट सार्नुपरेको जनाएको छ।

प्रियंका चोपडा र साहरुख बिचको सम्बन्ध चिसियो

दिल्ली । नायिका प्रियंका चोपडा र साहरुख बिचको सम्बन्धले मिडियामा लामै समय चर्चा पायो । तर अहिले नायिकामा प्र चोपडा र साहरुखको दुरी टाढा भएको बताइएको छ । बलिउड नायक साहरुख बारम्बार नायिकाको कारणले संचारमाध्यमा छाइरहेका हुन्छन् ।प्रियंका टाढिएपछि नायिका दीपिका पादुकोण साहरुखसँग नजिकिएको स्रोतले दावी गरेको छ । दीपिकाले यसबारेतिक्रिया दिदै भनेकी छिन्,

सगरमाथा चढ्ने तयारीमा नायक अर्जुन कार्की

काठमाडौ । काठमाडौको पशुपतिनाथबाट हिडेरै सगरमाथा चढ्ने तयारीमा रहेका छन् नायक अर्जुन कार्की । पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने स्रोतले बताएको छ ।

लो टीआरपीको कारण 'कुछ तो लोग कहेगें' बन्द हुदै

दिल्ली । सोनी टेलिभिजनबाट प्रसारित हुँदै आएको सिरियल कुछ तो लोग कहेगें लो टीआरपीको कारण बन्द हुने भएको छ । समय फेरबदल गर्दा पनि राम्रो व्यापार गर्न नसके पछि सिरियल बन्द हुने अवस्थामा पुगेको हो ।

राजनीति गर्दै राजेश हमाल

काठमाडौं, । नेपाली फिल्म इन्डस्ट्रीमा बलिउडका फिल्महरुको नाम कपी गर्ने चलन नौलो होइन । लामो समय देखी चल्दै आएको यो चलन पछिल्ला फिल्म मेकरहरुले समेत निरन्तरता दिएका छन् ।

चलचित्र ऋतुको छायाङकन अन्तिम चरणमा

काठमाडौं, १६ फागुन । अष्ट्रेलियाबाट छायाङकन शुरु भएको नेपाली कथानक चलचित्र ऋतुको ८५ प्रतिसत छायाङकन सम्पन्न भएको छ । अब बाकी १५ प्रतिसत छायाङकन नेपालमा मार्च महिनाको अन्तमा हुने जानकारी चलचित्र निमार्ण युनिटले जानकारी गराएको छ ।

ओस्कर अवार्डमा फिल्म अर्गो सर्वोत्कृष्ट

लस एन्जल्स, १४ फागुन (एजेन्सी) । २०१३ को ओस्कर अवार्डमा फिल्म अर्गोले सर्वोत्कृष्ट फिल्मको उपाधी हासिल गरेको छ । इरानमा अपहरणमा परेका ६ अमेरिकीको उद्धारको विषयमा आधारित फिल्म वार्नर ब्रोको प्रोडक्सनमा बनेको हो ।

क्यामरुनको निम्तो आमिरद्धारा स्विकार

नयाँदिल्ली । बलिउड अभिनेता आमिर खानले बेलायती प्रधानमन्त्री डेविड क्यामरुनको बेलायत भ्रमणको निम्तोलाई स्विकारेका छन् । भारत भ्रमणका क्रममा क्यामरुन र आमिरबीच दिल्लीस्थित एक शैक्षिक संस्थामा भेटवार्ता भएको थियो ।

निरभानामा भ्यालेन्टाइन फिभर

भ्यालेन्टाइन डेका अवसरमा राजधानीको निरभाना रेष्ट्रो एन्ड बारमा आयोजित भ्यालेन्टाइन फिभर २०१३ मा दुई दर्जन बढी सुपरिचित मोडेल एक–अर्काका जोडीका रूपमा देखिए । कार्यक्रममा पहिलो मिस लिम्बू नीलिमा मादेन र म्यानहन्ट इन्टरनेसनल २०१२ सनिष शाक्यको समेत उपस्थिति रहेको थियो ।

1 2 3 4 5 6 7 8 9 10 11 12  [Next]  [Last]
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank