June 19 Wednesday, 2013
Site  
NEWS »
वर्तमान सरकारको काम भाषण होइन काम गर्ने होः नेता महत

पाँचथर, २२ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अङ्गका प्रमुखहरु राजनीतिक पार्टीहरुकाविरुद्ध भाषणबाजी गरिरहेको आरोप लगाउनुभएको छ । पाँचथरको सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँचथर शाखाले आज आयोजना

पुर्वमा आज पनि बन्द

काठमाडौँ, २२ वैशाख । बिभिन्न संगठनहरुले आह्वान गरेका बन्दका कारण आज देशका बिभिन्न भागको जनजीवत प्रभावित भएको छ । संघिय लिम्बुवान राज्य परिषदले पुर्वका नौ जिल्ला बन्द गरेको छ भने राष्ट्रिय मधेश समाजवादी पार्टीले बाराको कलैया तथा कैलालीका शैक्षिक संगठनहरुले लम्की बजार बन्द गराएका छन् ।

आजबाट दैनिक ८ घन्टा लोडसेडिङ मात्रै

काठमाडौं २२ वैसाख । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ ।

संवैधानिक परिषद बैठक बस्दै

काठमाडौं २२ वैशाख । संवैधानिक निकायका प्रमुखको नियुक्त तथा पदपुर्तिका बिषयमा छलफल गर्न संबैधानिक परिषदको बैठक आज बस्दैछ ।

रकम दुरूपयोग गर्ने दर्जनौँ प्रधानाध्यापकलाई कारबाही भएन

राजविराज, २२ वैशाख । विद्यालयको रकम दुरूपयोग गर्ने सप्तरीका दर्जनौँ विद्यालयका प्रधानाध्यापकलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्न सकेको छैन । भ्रष्टाचारको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको वर्षौं बितिसक्दासमेत अनियमितता गर्ने दर्जनाँै विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही हुन नसकेको सो कार्यालयले जनाएको छ ।

बर्डफ्लु लागेका कुखुरा नष्ट

काठमाडौँ, १८ बैशाख । चितवन मङ्गलपुरको एक पोल्ट्री फर्ममा पालेका कुखुरामा फेरि बर्डफ्लु लागेको पुष्टि भएको छ । मङ्गलपुरकी डोलकुमारी हमालले पालेका कुखुरामा बर्डफ्लु लागेको पुष्टि भएपछि फर्मको एक हजार १०० कुखुरा नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा कोष

काठमाडौँ, १८ बैशाख । वितरण कार्यविधी वन्न नसकेपछि श्रम मन्त्रालयमा रहेको सामाजिक सुरक्षा कोषको करिव २ अर्व रुपैयाँ फ्रिज भएको छ । सामाजिक सुरक्षाका लागि भन्दै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेका पालामा स्थापना गरिएको कोषमा २ अर्व रुपैयाँ भन्दा वढी रकम संकलन भएपनि परिचालन हुन सकेको छैन ।

२०१४ डाइभर्सिटी भिसासम्बन्धी सूचना

हरेक वर्ष संयुक्त राज्य अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रमले विश्वभरि ५५,००० वटा सम्म आप्रवासी भिसा उपलब्ध गराउँछ । डाइभर्सिटी भिसा २०१४ (डिभी–२०१४) को नतिजा सन् २०१३ मे १, रातिको १२ः०० बजे (ईस्टर्न स्ट्यान्डर्ड टाइम) देखि धधध।मखयिततभचथ।कतबतभ।नयख मा उपलब्ध हुनेछ ।

अमेरिकाले सिरियाका बिद्रोहीलाई दोब्बर सहयोग गर्ने

काठमाडौँ ९, बैशाख । अमेरिकाले सिरियाका बिद्रोहीलाई दिदै आएको सहयोग सहयोग दोब्बर बनाउने घोषणा गरेको छ । टर्कीको इस्तानाबुलमा भएको सिरियाको सहयोगी राष्ट्रहरुको बैठकमा अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाका बिद्रोहीलाई १२ करोड ३० लाख डलर सहयोग गर्न अमेरिका तयार रहेको बताउनुभएको हो ।

रोयल च्यालेन्जर्स शिर्षस्थानमा

काठमाडौँ ९, बैशाख । राजस्थान रोयल्सलाई हराउदै रोयल च्यालेन्जर्स बंगलोर इण्डियन प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ । गएराती भएको खेलमा बेंग्लोरले राजस्थानलाई ७ विकेटले हराउदै १० अंकसहित अंकतालिकाको शिर्षस्थान उक्लिएको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352  [Next]  [Last]
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank