June 20 Thursday, 2013
Site  
दिल्लीद्धारा चेन्नई ८ विकेटले पराजित
Reported by: N/A

काठमाडौं, २९ चैत्र । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको दोश्रो खेलमा दिल्ली डेयर डेभिल्सले चेन्नई सुपर किङग्सलाई ८ विकेटले पराजित गरेको छ । खेलमा चेन्नईले दिएको १ सय ११ रनको लक्ष्य दिल्लीले ४० बल बाकी छँदै १३ दशमलव २ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो । उसका लागि केभिन पिटरसनले ४३ र कप्तान वीरेन्द्र सेहेभागले ३३ रनको योगदान दिएका थिए ।
 
त्यसअघि दिल्लीमा टस हारेर सुरुवाती ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । उसका लागि ड्वेन ब्राभोले २२, सुरेश रैनाले १७ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै दिल्लीले लिगमा २ अंक बनाएको छ भने चेन्नईले अंकको खाता खोल्न सकेको छैन ।

प्रतियोगिता अन्तर्गत नै बुधबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । खेल राती सवा ८ बजे मुम्बईमा हुनेछ । मुम्बईको हरभजन सिंहले सम्हाल्नेछन भने राजस्थन राहुल द्रविणको नेतृत्वमा मैदान उत्रिनेछ ।

   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank