काठमाडौं, ५ वैशाख । ईन्डीयन प्रिमीयर लिग आइपिएल अन्र्तगत सोमबार राती सम्पन्न खेलमा डेल्ही डेयर डेभिल्सले मुम्वई ईन्डीयन्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर डेल्हीले पहिले फिल्डीङ गर्ने निर्णय गरेपछि व्याटिङ गरेको मुम्बईले १९ दशमलव २ ओभरमा मात्रै ९२ रन जोडेको थियो । ९३ रनको लक्ष्य पछ्याएको डेल्हीले मात्र ३ विकेटको क्षतिमा १४ दशमलव ३ ओभरमै लक्ष्य भेट्टाएको थियो । यसैबीच प्रतियोगिता अन्र्तगत मंगलबार राजस्थान रोयल्स तथा डक्कन चाजर्स तथा रोयल च्यालेन्जर्स वैंगलोर र पुने वारियर्स भिड्दैछन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


