May 24 Friday, 2013
Site  
कोइरालाद्वारा कार्यकर्तालाई गाउँ जान निर्देशन
Reported by: N/A
 
काठमाडौं, १७ जेठ ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । आफ्नो निवास महाराजगन्जमा बुधबार जम्मा भएका कार्यकर्तालाई कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा लैजान आग्रह गर्नुभयो । ‘अब राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै बेला पनि निर्वाचन हुनसक्छ,’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गरिरहेको छ, हाम्रो पहलले सफलता पाउने मेरो विश्वास छ ।’
 
सभापति कोइरालाले राष्ट्रिय सहमतिको वातावरण बन्यो भने निर्वाचनमा जाने परिस्थिति निर्माण हुन्छ, त्यसकारण तपाईंहरु जनतासमक्ष गएर संविधान बन्न नसक्नाका कारणबारे जनतालाई स्पष्ट पार्दै काँग्रेसको पक्षमा जनमत बनाउन लाग्नुस् भन्नुभयो । काँग्रेसले मंगलबार आफ्नो केन्द्रीय समितिको बैठकबाट जनताको लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रविरुद्ध देशव्यापीरुपमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सभापति कोइरालाले कार्यकर्तालाई सोही निर्णयका आधारमा अगाडि बढ्न आग्रह गर्दै आगामी दिनमा  जनताका पक्षमा पार्टीलाई अझै सशक्त बनाउन समेत निर्देशन दिनुभयो ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank