May 25 Saturday, 2013
Site  
६० हजारद्धारा महोत्सव अवलोकन
Reported by: N/A

काठमाडौं, २१ जेठ । लुम्बिनी भ्रमण वर्ष २०१२ को अवसरमा आयोजित प्रथम बृहत् तामाङ महोत्सवको ८० हजार दर्शकले अवलोकन गरेका छन् । नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजनामा जेठ १९ गते सुरु भएको महोत्सवमा तामाङ समुदायको मौलिक संस्कृति झल्काउने वस्तुहरुको प्रदर्शन गरिएको थियो ।

महोत्सवमा तामाङ समुदायको प्राचीन सभ्यता, रहनसहन, सीप, कला, पेसालाई झल्काउने बेग्लै सङग्रहालय राखिएको थियो । विभिन्न वित्तीय सस्था, पर्यटन र हाउजिङ कम्पनीका ५० वटा स्टल राखिएको आयोजक संस्थाले जनाएको छ । माटोले बनाएको छोर्तेन, प्राचीन समयको रक्सी बनाउने प्रविधि, सो समुदायको मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्री, झाँक्रीले बजाउने ढ्याङ्ग्रोलगायतका वस्तुले महोत्सवको आकर्षण बढाएको थियो ।

महोत्सव अवधिभर तामाङ सिनेमा, वृत्तचित्र प्रदर्शन र कलाकारहरुबाट साङ्गितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


   
News Feedback
Name
Email
Address
Comment
   

Category: Business
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank