May 23 Thursday, 2013
Site  
उपराष्ट्रपति र माओवादी अध्यक्षबीच भेट
Reported by: N/A


काठमाडौं, २४ जेठ । उपराष्ट्रपति परमानन्द झा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । उपराष्ट्रपतिनिवास लैनचौरमा बुधबार बिहान उहाँहरुबीच मुलुकसामु देखिएको राजनैतिक र संवैधानिक सङ्कटलाई कसरी हटाउने र यस सन्दर्भमा दलहरुबीच भएका प्रयासका बारेमा छलफल भएको थियो । सो अवसरमा उपरराष्ट्रपति झाले मुलुकको जिम्मेवार राजनीतिक दलका अध्यक्षका हैसियतले दाहाललाई सबै राजनीतिक दललाई सहमति ल्याएर अघि बढ्न सल्लाह र सुझाव दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले राससलाई जानकारी दिनुभयो ।
 
राजनीतिक दलबीच देखिएको मतभेदलाई छिटोभन्दा छिटो सहमतिमा परिणत गरी शान्ति र संविधानका विषयलाई पूर्णता दिन अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने मार्ग पहिचान गरेर त्यसतर्पm काम गर्न उपराष्ट्रपतिले अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो । राजनीतिक सहमतिका लागि वातावरण बनाउने क्रममा अध्यक्ष दाहालले उपपराष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।

   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank