May 25 Saturday, 2013
Site  
अर्थमन्त्रीद्धारा खनालसँग परामर्श
Reported by: N/A

काठमाडौं, ८ असार । अर्थमन्त्री वर्षमान पुनले नयाँ आर्थिक बर्षको बजेट ल्याउँने बिषयमा शुक्रबार नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग परामर्श गर्नु भएको छ । डल्लुस्थित अध्यक्ष खनालको निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा अर्थमन्त्री पुनले बजेट ल्याउन सरकारले गरिरहेको तयारीका बारेमा जानकारी गराउँदै सहयोग गर्न आग्रह गर्नु भएको थियो । झण्डै एक घण्टा सम्म चलेको उहाँहरुबीचको भेटमा मन्त्री पुनले शिर्ष तहमा सहमति निमार्णका लागी भूमिका निर्वाह गर्न समेत खनाललाई आग्रह गर्नु भएको अर्थमन्त्रीको नीजि सचिबालयले जनाएको छ । जवाफमा अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सरकारले मात्र पूर्ण आकारको बजेट ल्याउँने भन्दै पूर्ण बजेटको तयारीमा नलाग्न अर्थमन्त्री पुनलाई सुझाव दिनुभएको थियो ।
यसअघि अर्थमन्त्री पुनले बिहीबार साँझ नेपाली कांग्रेसका सभापति सुशील कोइराला सँग भेट गरि सहयोग गर्न आग्रह गर्नु भएको थियो । सो अबसरमा कोइरालाले राजनीतिक दलहरुबीच सहमति गरेर मात्रै बजेट ल्याउन अर्थमन्त्री पुनलाई सुझाव दिनु भएको  थियो । बिपक्षी दलहरुकोसमेत सहमतिमा बजेट तयार गर्न अर्थमन्त्रीले कांग्रेस एमाले लगायत दलका आर्थिक बिज्ञहरु सम्मिलित एउटा छुट्टै बिज्ञहरुको  समुह निर्माण गर्न आफू तयार रहेको बताउदै आउनु भएको छ ।
राष्ट्रपतिले दलहरुसँग राजनीतिक सहमति कायम गरेर मात्र बजेट तयार गर्न निर्देशन दिएपछि अर्थमन्त्रीले बिहीबारबाट बिपक्षी दलका शिर्ष नेताहरुसँग परामर्शलाई तिब्रता दिनु भएको हो
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank