May 25 Saturday, 2013
Site  
रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै
Reported by: N/A
काठमाडौं, १० असार । वर्षा तथा सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार ललितपुरको जावलाखेलमा देखाइँदैछ । राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति डा. रामवरण यादव, सवैधानिक अङगका प्रमुख, मन्त्रीगण लगायतका विशिष्ट अतिथि भोटो अवलोकनका लागी साँझ ५ बजे जावलाखेल जानुहुने कार्यक्रम रहेको छ ।
नागले किसानलाई दिएको भोटो चोरी भई कालान्तरमा भुतले भोटो लगाएको पाइएपछि किसान र भुतबिच भोटो तेरोमेरो भनि झगडा भएर अन्तमा मच्छिन्द्रनाथको जिम्मामा भोटो रहन गएको र यो भोटो कस्को हो भनी बिबाद सुल्टयाउने प्रयासस्वरुप भोटो देखाउन थालिएको किम्बदन्ती रहेको छ । तोकिए बमोजिम गुठि सस्थान पाटन शाखा कार्यालय प्रमुख लेखनाथ साप्कोटाले  मच्छिन्द्रनाथको रथको चारै सुरबाट आम नागरिक समक्ष भोटो प्रर्दशन गर्नुहुनेछ ।
भोटो दखाएपछि उपत्यकाकै सबै भन्दा लामो जात्राको रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । मच्छिन्द्रनाथको रथयात्रा चैत २५ गते बाट सुरु भएको थियो । करिब तीन महिना सम्म सञ्चालित यो जात्रा गुरु र शुक्र ग्रहको अस्त र उदयका कारण थतिटोलमा थप एक महिना रोकिएको थियो । भोटो देखाउने जात्रा सम्पत्र भएपछि सोही दिन साँझ नै खटमा राखेर मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याउने परम्परा छ । भोटो जात्राको उपलक्ष्मा सरकारले आइतबार उपत्यकामा सार्बजनिक बिबाद दिएको छ । यसैबीच भोटो देखाउँने दिन आइतबार राष्ट्रपति लगायतका विशिष्ट ब्यक्तीहरु जावलाखेल पुग्ने भएकाले सुरक्षा सर्तकता बढाइएको बताइएको छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank