May 20 Monday, 2013
Site  
स्पेन युरो कप फुटबलको सेमीफाइनलमा प्रवेश
Reported by: N/A

काठमाडौं, १० असार । स्पेन युरो कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको तेश्रो क्वाटर फाइनल खेलमा फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । स्पेनलाई जित दिलाउँन जाबी अलान्सोले दुवै गोल गरेका थिए । उनले खेलको १९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्ज्यूरी समयमा पेनाल्टीमार्फत दोश्रो गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार राती हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा इङल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । मध्यराती साढे १२ बजेपछि युक्रेनको केभमा शुरु हुने खेलमा १६ वर्षयता पहिलोपटक महत्वपूर्ण फुटबल प्रतियोगिताको सेमीफाइनल पुग्न सफल इङल्याण्डले कठिन प्रतिद्धन्द्धी इटालीको सामना गर्न लागेको हो । ठूला प्रतियोगिताहरुमा उनीहरुबीच दुई पटक मात्र भेट भएको छ । जसमध्ये दुईवटै खेलमा इटालीले बाजी मारेको थियो ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank