May 26 Sunday, 2013
Site  
युरो कपको उपाधि स्पेनलाई, इटाली ४-० ले पराजित
Reported by: N/A

काठमाडौं, १८ असार । स्पेनले यस सिजनको युरो कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । युक्रेनको किभ रंगशालामा आइतबार राती भएको फाइनल खेलमा इटालीलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै स्पेनले लगातार दोश्रो पटक युरो कपको उपाधि उचालेको हो । सुरुवातदेखिनै राम्रो प्रर्दशन गर्दै आएको स्पेनले खेलको १४ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । यसैगरी ४१ औं मिनेटमा जोर्डी आल्वाले अर्को एक गोल थपी स्पेनलाई २ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमै २-० ले अगाडी रहेको स्पेनका लागि दोश्रो हाफ अनुकुल बन्यो उसका मिनेटमा फर्नान्डो टोरेसले खेलको ८४ औं मिनेटमा अर्को एक गोल थपे भने त्यसको ४ मिनेट पछि नै खेलको ८८ औं मिनेटमा हुँवा माटाले अर्को गोल गर्दै खेललाई ४-० को गोल अन्तरमा पुर्याएका थिए । जितसँगै स्पेन लगातार युरोकप, विश्वकप र युरोकप गरी तीन ठूला प्रतियोगिताको उपाधि जिल्ने पहिलो टिम समेत बनेको छ । स्पेन आफूले खेलेका पछिल्ला १९ वटा खेलमा अपराजित रहँदै आएको छ । 
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank