May 26 Sunday, 2013
Site  
विम्बल्डन टेनिसमा मुर्रे र फेडेरर भिड्ने
Reported by: N/A
काठमाडौं, २३ असार । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एण्डी मुर्रे र स्विस टेनिस खेलाडी रोजर फेडेरर बिम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । शुक्रबार  सम्पन्न सेमीफाइनल खेलमा मुर्रेले जो विल्फ्रेड सोङ्गालाई तथा फेडेरर सर्वियाका नोभाक जोकोभिचलाई पराजित गर्दै अन्तिम दुईमा पुगेका हुन् । मुर्रेले ६-३, ६-४, ३-६ र ७-५ को सेटमा पराजित गरेका थिए भने फेडेररले जोकोभिचलाई ६-३, ३-६, ६-४, र ६-३ को सेटमा हराएका थिए । जितसँगै मुर्रे पुरुष एकल प्रतियोगितामा ७४ वर्षपछि फाइनलसम्म पुग्ने पहिलो ब्रिटिस खेलाडी समेत बनेका छन् । यस्तै आठवटा विम्वल्डनको फाइनलमा पुग्ने फेडेरर पहिलो खेलाडी समेत बनेका छन् । सोङ्गालाइ पराजित गर्न मुर्रेलाई २ घण्टा ४७ मिनेट लागेको थियो भने जोकोभिचलाई चारवटै सेटमा पराजित गर्न फेडेररलाई २ घण्टा १९ मिनेटको समय लिएका थिए । अब उपाधिका लागि मुर्रे र फेडेररबीचको आइतबार हुनेछ ।
यसैबीच विम्वल्डन टेनिस प्रतियोगिताकै महिला तर्फको फाइनलमा पोल्याण्डकी एग्निएस्का राडावान्स्का र अमेरिकी सेरेना विलियम्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ ।

 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank