May 23 Thursday, 2013
Site  
धारिलो हतियार प्रहारबाट हत्या
Reported by: N/A
दमक, २४ असार । धारिलो हतियार प्रयोग गरी आइतबार बिहान इलाम चुलाचुलीका एक व्यक्तिको हत्या भएको छ । इलाम चुलाचुली ९ का ६५ वर्षीय मनोरथ घिमिरेको बिहान ७ बजे हत्या भएको हो । घिमिरेलाई सोही ठाउँ बस्ने ४५ वर्षीय सुरेश रैका मगरले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको हो । खुकुरी प्रहारबाट मृतक घिमिरेको टाउकामा गहिरो चोट लागेको थियो ।
अभियुक्त मगरलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीको कुटपिटबाट उनीसमेत घाइते भएका छन् । घाइते मगरको प्रहरीको निगरानीमा लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । सामान्य विवादका कारण घिमिरेको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: news
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank