काठमाडौं, १६ फागुन । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जानुभएको छ । पत्नी कोमल शाह, नाति र नातिनीहरूसहित ज्ञानेन्द्र बुधबार थाइल्याण्ड जानुभएको हो ।
काठमाडौं, १६ फागुन । युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष महेश बस्नेतले एकीकृत माओवादीले न्यायालयमा आफ्नो कब्जा पार्ने अभिष्टका साथ प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको प्रस्ताव ल्याएको बताउनुभएको छ ।
मलेसिया, १६ फागुन । विदेश गएर रोजगारी गरी आफनो आर्थिक अवस्था सम्पन्न पार्ने सपना वनाएर मलेसिया आएका एक युवाले मलेसिया आएर काम थालेको अठारौ दिनमै दाहिने हातका दुई औला गुमाउन पुगेका छन । धादिङ जिल्ला चैनपुर ८ घर भएका भोटे बाडाले दाहिने हातका दुई औला गुमाउन पुगेका हुन ।
विराटनगर, १६ फागुन । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन भए कानुनी र संबैधानिक जटिलता हटाएर चुनाव गराउदा मंसिरको पहिलो सातामा मात्र सम्भव हुने जनाए ।
सङखुवासभा, १६ फागुन । खादबारीमा बुधबार पत्रकारहरुसँग कुरागर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले देश अहिले अर्कैले चलाइरहेको, ठूला चार राजनीतिक दलका हातमा देशको साँचो नभएको धारण्ााँ राख्दै बहालवाला प्रधानन्यायाधीशबाटै १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनबाट जनताले पाएको उपलब्धी मास्ने कार्य हुन लागेको उल्लेख गरे ।
सिन्धुली , १६ फागुन । सिन्धुली जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ३५ दिने सुचाना जारी गरी अभियान शुरु गरेको छ ।
बाँके , १६ फागुन । बाँकेको महादेवपुर २ स्थित ढकेरी जिल्लाकै बाख्रापालन व्यवसायका लागि पकट क्षेत्र बन्दै गएको छ । ढकेरीका स्थानीयहरुलाई बाख्रापालन व्यवसाय आर्थिक आर्यआर्जनको मुख्य श्रोत बनेको छ ।
बागलुङ , १६ फागुन । सार्वजनिक धारामा जातिय विभेद गरेको भन्दै प्रहरीले बागलुङ नगरपालिका–४ सुल्लडाँडाबाट एकै परिवारका ३ जनालाई नियन्त्रणमा लिएको छ ।
इटहरी, १६ फागुन । कोशी राजमार्ग अन्तर्गत नेपाली सेनाको पूर्वी पृतना नजिकै बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आइरहेको को १ ख १८७७ नम्बरको बस साइकल यात्रुलाई जोगाउने क्रममा दुघटनामा परेको थियो ।
बजारमा सबै भन्दा सस्तो दामको ट्याब्लेटको पनि सात हजार हाराहारी मुल्य पर्छ । तर भारतमा भने विद्यार्थीलाई अध्ययनका लागि जम्मा २५ भारतीय रुपैंया अर्थात् नेपाली ४० मा नै ट्याब्लेट दिने योजना सुरु भएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


