विराटनगर, ५ असोज । विराटनगर भन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा रु १२ करोड बढी राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले २०६७ चैतदेखि २०६८ साउन महिनासम्म लक्ष्यअनुरूप राजस्व सङ्कलन नगरी राजस्व घाटा व्यहोर्दै आएको थियो ।
काठमाडौ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री जयप्रकास प्रसाद गुप्ताले चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको प्रमाणित गरेर देखाउन काग्रेस, एमाले र माओवादीको बैद्य समूहलाई चुनौति दिनुभएको छ ।
काठमाडौं, राजधानीमा जारी टीजीआईएफ नेपाल फेसन शो २०११ को दोश्रो दिनको चार्म पनि कम्तीको थिए। अध्ययनरत फेसन डिजाइनरको वाहुल्यता रहेको दोश्रो दिन एक से एक डिजाइनहरु थिए। जसलाई उपस्थित दर्शकले रुचाएको अनुमान गर्न सहजै सकिन्थ्यो।
काठमाडौं, करुणा नेचुरल वयर्स ब्राण्डकी प्रनिधि तुलाधारले तयार पारेको फेसन मिट्स नेचर थिममा सजिएकी 'मिस इन्डिया इन्टरनेशनल २०११' की विजेता अंकिता सोरे जव र्याम्प नाप्न निस्किन, दर्शकदिर्घामा रहेका फेसनप्रेमीको हुटिङ थामिसक्नु भएन।
काठमाडौं, ५ असोज । एकीकृत नेकपा माओवादीको मोहन बैद्य पक्षले आफ्नै नेतृतवको सरकार र संयुक्त मधेशी मोर्चाबीच भएको चार बुँदे सहमतिको विरोध गरेको छ ।
रुकुम, ५ असोज । गत आइतबार भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले रुकुमको एक विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध भएको छ ।
बिर्तामोड, ५ असोज । झापाका बजारमा बिक्री भइरहेको भारतमा उत्पादित तीन ब्रान्डमा खानेतेल गुणस्तरहीन रहेको प्रमाणित भएको छ ।
रौतहट, ५ असोज । दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । गौरका सडकहरुमा करिब दुई फिटदेखि तीन फिटसम्म पानी जमेको छ ।
काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भातृ संगठन विघटनको विषयमा विवाद नचर्काउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले आमरण अनसनमा बसेकाहरुलाई अनसन तोड्न पनि आग्रह गर्नुभएको छ ।
काठमाडौ, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच बिहीबार बिहान समसामयिक विषयमा छलफल भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा गम्भीर छलफल भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


