काठमाडौं, ३२ श्रावण । अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा रहेको सहकारीतालाई प्रबद्र्धन गर्न सरकारले उच्च महत्व दिएकोमा सहकारी विज्ञहरूले सरकारलाई धन्यवाद दिएका छन् ।
विराटनगर, ३२ श्रावण । करिब एक महिनादेखि पूर्वाञ्चलमा खाना पकाउने एल्पी ग्यासको समस्या भदौ ३ गतेदेखि समाधान हुने भएको छ ।
काठमाडौं, ३२ साउन । राष्ट्रपति डा रामवरण यादवसँग नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेको छ ।
लहान, ३२ श्रावण । सिरहा र धनुषाको सीमामा रहेको कमला नदीमा मङ्गलबार साँझ डुङ्गा पल्टिँदा हराएकामध्ये सातजना सम्पर्कमा आएका छन् ।
उदयपुर, ३२ श्रावण । अविरल वर्षापछि बुधबार दिउँसो घर माथिबाट आएको पहिरोले जिल्लाको बाराहा गाविस ८ मा एक घर बगाएको छ ।
काठमाडौं, ३२ श्रावण । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६८ साल जेठ महिनामा सञ्चालित विज्ञानतर्फ आइएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
काठमाडौं, ३२ श्रावण । चिन सरकारले नेपालमा शान्ति र संविधान प्रक्रियालाई पूर्णता दिई संबृद्धी तर्फ लैजान राजनीतिक स्थायीत्व हुनुपर्नेमा जोड दिएको छ ।
भरतपुर, ३२ श्रावण । चितवनमा विद्युत् चुहावट नियन्त्रणका लागि जिल्ला स्तरीय बिद्युत चुहावट नियन्त्रण सहयोग समिति गठन गरिएको छ ।
म्याग्दी ३२ श्रावण । मदिरा सेवन गरि होहल्ला गर्ने र आपराधीक क्रियाकलापमा संलग्न हुने समस्या बढेपछि म्याग्दीमा अबैध रुपमा मदिरा बिक्री बितरण गर्ने पसल तथा होटलमा छापा मार्न सुरु गरिएको छ ।
वीरगन्ज, ३२ श्रावण । अबिरल बर्षाका कारण वर्षाका कारण पर्साको वीरगन्ज नगर जलमग्न भएको छ । विशेषगरी वीरगन्जको पानीटङ्की क्षेत्र वर्षाका कारण अत्यन्तै कष्टकर बनेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


